बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

इरानमा सरकार विरोधी प्रदर्शन गर्ने ४०० जनालाई १० वर्षसम्म जेल सजाय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
इरानमा सरकार विरोधी प्रदर्शन गर्ने  ४०० जनालाई १० वर्षसम्म जेल सजाय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । तेहरान र वरपरका अदालतहरूले हिजाब र सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित घटनामा कम्तीमा ४०० जनालाई १० वर्षसम्मको जेल सजाय तोकेका तेहरान प्रान्तका न्यायपालिका प्रमुख अली अलघासी–मेहरले बताएका छन् ।

न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अल्घासी–मेहरलाई उद्धृत गर्दै भनेको छ, ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको जेल सजाय सुनाइएको छ । ’ देशको ३१ प्रान्त मध्ये तेहरान एक मात्र भएकोले जेल सजायको कुल संख्या धेरै बढी हुनसक्छ । २२ वर्षीया महसा अमिनीको नैतिकता प्रहरीले पक्राउ गरेपछि भड्किएको विरोध प्रदर्शनमा सेप्टेम्बरको मध्यदेखि हालसम्म देशभर १४ हजारभन्दा बढीलाई पक्राउ गरिएको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको अनुमान छ ।

प्रहरी हिरासतमा अमिनीको मृत्युले आन्दोलनलाई उत्प्रेरित गरे पनि उनीहरू अभूतपूर्व नागरिक विद्रोहमा परिणत भएका छन् । इरानीहरूले दशकौंदेखि चलिरहेको दमन, धर्मको नाममा दुस्साहस र अन्तर्राष्ट्रिय एक्लोपनप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

 

यो पनि पढ्नुहोस्

थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

३ मिनेट अगाडि
उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक