शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

ह्यारि केन पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड बाहिरियो, फ्रान्स सेमिफाइनलमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्यारि केन पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड बाहिरियो, फ्रान्स सेमिफाइनलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे।

इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटीमानै दुपयोग गर्दै खेल १-१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए। जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो।

त्यसअघि पहिलो हाफमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको थियो। साविक च्याम्पियन फ्रान्सलाई औरेलेनी टचौमेनीले १७ मिनेटमानै गोल गर्दै अग्रता दिलाएका थिए। उनले ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिसालि प्रहार गोलमा परिणत गरेका थिए।

तर खेलमा फर्कने क्रममा ५४ औ मिनेटमा पेनाल्टी मार्फत खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। तर जिरुडले ७८ औ मिनेटमा फ्रान्सलाई पुन अग्रता दिलाएका थिए। तर उनको अग्रतालाई पुन बराबरी गर्ने मौका चुकाएसँगै इंग्ल्यान्ड विश्वकप फुटबलमा लगातार दोस्रो पटक सेमिफाइनलबाट बाहिरियो।

फ्रान्सले अब फाइनल प्रवेशका लागि अफ्रिकन टिम मोरक्को सँग प्रतिस्पर्धा गर्ने छ। पोर्चुगललाई हराउँदै मोरक्कोले सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

यो पनि पढ्नुहोस्

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

२२ मिनेट अगाडि
एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक