शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप फुटबलमा सनसनीपूर्ण नतिजा आउने क्रम जारी छ। आफ्नो ऐतिहासिक प्रदर्शन गर्ने क्रममा मोरक्कोले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकन टिमसमेत बनेको छ।

पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक हुँदा मोरक्को सेमिफाइनल पुग्न सफल रह्यो। यसअघि मोरक्को पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेर नयाँ कीर्तिमान बनाएको थियो।

विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा पोर्चुगल विरुद्ध मोरक्कोले पहिलो हाफको ४२ औ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि एन नेसीरिले एट्याट अल्लाको क्रसलाई सानदार हेड गर्दै गोल गरेका थियो। 

पहिलो हाफमै अग्रता बनाउने क्रममा अन्तिम समयमा मोरक्कोले सानदार गोल गर्न सक्यो। खेलमा बलमा पकड भने पोर्चुगलले राखेको थियो।

 खेलमा १२ सट प्रहार गरेको पोर्चुगलले ३ सट टार्गेटमा राखेको थियो। मोरक्कोले पनि ९ सट प्रहार गर्दा ३ सट टार्गेटमा राख्यो। तर मोरक्कोले राम्रा वान भर्सेस वानका मौका चुकाएको थियो।

पोर्चुगलले गरेको पहिलो हाफको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले बराबरीको राम्रो मौका चुकेको थियो। दोस्रो हाफमा पनि पोर्चुगलले केही राम्रा मौका सदुपयोग गर्न सकेको थिएन।

जारी खेलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि पहिलो हाफमा बेञ्चमा रहेका थिए। अब मोरक्कोले फाइनल प्रवेशका लागि फ्रान्स र इंग्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक