बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्वकै धनीको सूचीमा एलन मस्क पछाडि धकेलिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकै धनीको सूचीमा एलन मस्क पछाडि धकेलिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीकाे पहिलो स्थानबाट एलन मस्कलाई  पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले कब्जा जमाएका छन्। फाेर्ब्सको पछिल्लो सूचीले एलन मस्कलाई अर्नाल्टपछि दोस्रो स्थानमा धकेलेकाे हाे ।

पछिल्लो तथ्यांकअनुसार बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर छ । मस्कसँग भने अहिले १८५.४ अर्ब डलर सम्पत्ति छ।

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका सिइओ हुन् भने ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्स हाँक्छन्। उनले पछिल्लो समय ट्विटर  पनि किनेका छन्।

भारतीय व्यापारी गौतम अदानी १३४.८ अर्ब डलर सम्पत्तिसहित सूचीकाे तेस्रो स्थानमा छन्।

यो पनि पढ्नुहोस्

नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठ्याे

नेपाल भ्रमण सरेको विषय संसदीय समितिमा उठ्याे

२ मिनेट अगाडि
वैदेशिक रोजगारीका समस्या समाधान कार्य जारी

वैदेशिक रोजगारीका समस्या समाधान कार्य जारी

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

लागूऔषध ६ किलोग्राम गाँजासहित पक्राउ

देउवाको पक्राउ अनुमतिका विषयमा छलफल गर्ने

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक