शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ –  नेपाल बार एशोसियशनको क्रियाकलापप्रति इन्टरनेशल बार एशोशिएसन (आइबिए) ले चासो व्यक्त गरेको छ।

बारको न्युुनतम मूल्यमान्यता विपरीत क्रियाकलाप गरेको भन्दै आइबिएले नेपाल बारसँग सोधपुछ गरेको हो।

गत अक्टोभर ३० देखि नोभेम्बर ४ सम्म अमेरिकाको फ्लोरिडामा भएको इन्टरनेशल बार एशोशिएसनको सम्मेलनका क्रममा नेपाल बारको गतिविधिप्रति सोधपुछ भएको हो।

इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोलगायतको टोलीले बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेरण राणाविरुद्ध कार्यपालिकासँग मिलेर लागेको सोधपुछ गरेको हो।

भेटमा सहभागी एक प्रतिनिधिका अनुसार बारले राणाविरुद्ध सर्वोच्च गेटमा दिएको धर्ना र उनीविरुद्ध गरेको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको जनाए।

राणाविरुद्ध किन आन्दोलन गरेको भन्ने प्रश्नमा घिमिरेले उनी भ्रष्टाचारमा संलग्न भएको बताए। लगत्तै आइबिएका अध्यक्ष मोयोले भ्रष्टाचार जस्तो गम्भीर विषयलाई फौजदारी विषय बनाउनुका साटो न्यायिक विषय किन बनाएको भनेर प्रश्न गरेका थिए।

प्रधानन्यायाधीश राणाविरुद्ध बारले दुुई महिनाभन्दा बढी आन्दोलन गर्यो भने न्यायाधीशहरुलाई समेत अड्तालमा उतारेको थियो। जसले नेपालको न्यायिक क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा बद्नाम बनाएको छ।

विश्वका १२६ देशका प्रतिनिधिसहरु सहभाग भएको सम्मेलनमा नेपालबाट अध्यक्ष घिमिरे, महासचिव खनालसहित केन्द्रीय सदस्य सन्तोष तिवारी, अधिवक्ता सीमा धामी, सरोजकृष्ण घिमिरे, अंजन नेउपाने, सुरेंद्र तिवारी र दीपेश ओझा सहभागी भएका थिए।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

३ घण्टा अगाडि
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

मैती शाेसियल रन ८३ सम्पन्न

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक