बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पपुवा न्यू गिनीको जनसङ्ख्या झण्डै दोब्बर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पपुवा न्यू गिनीको जनसङ्ख्या झण्डै दोब्बर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आधिकारिक रूपमा पपुवा न्यू गिनीको जनसंख्या ९० लाख ४० हजार छ। तर हालै संयुक्त राष्ट्र संघ (यूएन) को एक अध्ययनले यो जनसंख्याको बारेमा चकित पार्ने खुलासा गरेको छ। प्रतिवेदनमा देशको जनसङ्ख्या झण्डै दोब्बर भएको उल्लेख गरिएको छ, जसलाई त्यहाँको सरकारले दबाउन खोजेको छ ।

संयुक्त राष्ट्रसंघको अध्ययनले पपुवा न्यू गिनीको हालको जनसंख्या १ करोड ७० लाख रहेको अनुमान गरेको छ जुन हालको जनसंख्याको दोब्बर हो।

यस दक्षिणपूर्वी एसियाली देशमा २०२१ मा जनगणना हुनुपर्ने थियो, तर कोभिड–१९ महामारीका कारण २०२४ मा सारिएको थियो। यस्तो अवस्थामा, संयुक्त राष्ट्रले पपुवा न्यू गिनीको जनसंख्या पत्ता लगाउन स्याटेलाइट इमेजिङ, घर डेटा र सर्वेक्षणहरू प्रयोग गर्यो।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले देशको कुल जनसङ्ख्या एक करोड ७० लाख हुनसक्ने अनुमान रेको छ जसलाई अहिलेसम्म करिब ९४ लाख भएको मान्दै आइएको थियो ।

प्रतिवेदन बाहिर आएपछि पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले उक्त देशमा कति मानिस बस्दै आएका छन् भन्ने कुरा आफूलाई थाहा नभएको स्वीकार गर्नुपरेको थियो । तर, उनले १७ मिलियन जनसंख्या भएको राष्ट्रसंघको दाबीलाई अति उच्च भन्दै खारेज गरे ।

जेम्स मार्पेले अष्ट्रेलियाली पत्रिकालाई भने- ‘देशको जनसङ्ख्या १७ मिलियन होस् वा १३ मिलियन होस् वा १० मिलियन होस्, तथ्य यो हो कि मेरो देशको अर्थतन्त्र यति सानो छ कि सबैलाई सुविधा दिन गाह्रो छ । यहाँ कामको उपलब्धता निकै कम छ, स्रोतसाधन पनि छैन । तर, मेरो प्राथमिकता राम्रो स्वास्थ्य सेवा, पूर्वाधार निर्माण र शान्ति सुरक्षाको वातावरण सिर्जना गर्ने हो ।’

पपुवा न्यू गिनी संसारको सबैभन्दा खतरनाक र हिंसात्मक राष्ट्रहरू मध्ये एक हो, जसको ठूलो क्षेत्र आदिवासी गिरोहहरूले शासन गर्दछन् । यो पनि विश्वको गरिब देश मध्ये एक हो। यो सुडान र सेनेगल जस्ता देशहरूसँग तुलना गरिन्छ, जहाँ मानिसहरूको अवस्था अत्यन्तै खराब छ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१४ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक