शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाघको अवशेष फेला पार्न लाग्याे ८५ वर्ष

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बाघको अवशेष फेला पार्न लाग्याे ८५ वर्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

करिब ८५ वर्षअघि हराएको तस्मानियाली बाघको अवशेष अहिले अस्ट्रेलियाको एउटा संग्रहालयको अलमारीमा भेटिएको छ। सायद यो अन्तिम तस्मानियन बाघ थियो।

यो बाघको सन् १९३६ मा होबार्ट चिडियाखानामा मृत्यु भएको थियो र त्यसपछि यसको शव स्थानीय संग्रहालयलाई हस्तान्तरण गरिएको थियो।

तर त्यसपछि बाघको कंकाल र छालामा के भयो, त्यो भने रहस्य नै रह्यो।

तस्मानियन संग्रहालय र आर्ट ग्यालरीमा बाघको अवशेषको बारेमा कुनै जानकारी थिएन। यी अवशेषहरू फ्याँकिएको उनीहरूकाे विश्वास थियाे।

अब नयाँ अनुसन्धानले ती अवशेषहरू सङ्ग्रहालयमै सुरक्षित राखिएको तर सूचीकरण गर्न नसकेको पत्ता लागेको छ।

सन् २००० मा लुप्तप्राय प्रजाति नामक पुस्तक लेख्ने रोबर्ट प्याडलले भने, ‘वर्षौँदेखि धेरै सङ्ग्रहालय र अनुसन्धानकर्ताहरूले यस बाघको अवशेष पत्ता लगाउन असफल प्रयास गरे। उनीहरूले बाघको शव फ्याँकिएको अनुमान गरे।’

तर संग्रहालयको सुरक्षामा खटिएका कर्मचारीहरूले अप्रकाशित रिपोर्ट हात पारेपछि उनीहरूले संग्रहालय सफा गर्न थाले। फलस्वरूप, उनीहरूले संग्रहालयको शिक्षा विभागको अलमारीमा पोथी बाघको अवशेष फेला पारे।

यसलाई अष्ट्रेलियाका धेरै ठाउँमा प्रदर्शनीको लागि लगिएको थियो, तर संग्रहालयका कर्मचारीहरूलाई थाहा थिएन कि याे अन्तिम तस्मानियन बाघको अवशेष हाे।

अहिले यो बाघको कंकाल र छाला होबार्टको संग्रहालयको प्रदर्शनीमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

५ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे दोस्रो चरण प्रशिक्षण कार्यक्रम सुरु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक