शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ माघ २० मा, मुम्बईको स्टुडियोमा फिल्म सम्पादन हुँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ माघ २० मा, मुम्बईको स्टुडियोमा फिल्म सम्पादन हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जितु नेपाल, साम्राज्ञी शाह र विजय बरालको अभिनय रहेको सामाजिक९कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ । रिलिज हुन दुई महिना बाँकी रहँदा निर्माता चाहिं मुम्बईमा फिल्मको प्राविधिक सम्पादन गरिरहेका छन् । अभिनेता नेपाल र निर्देशक कपिल रिजाल पनि मुम्बईमा छन् ।

साम्राज्ञीले पहिलोपटक कमेडी जनरामा हात हालेकी छन्, जहाँ उनको भूमिका यसपटक गाउँले युवतीको चरित्रमा हुनेछ । जितु एक्लै प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् ।

मुम्बईको प्राइम फोकस स्टुडियोमा फिल्मको पोस्ट प्रोडक्सन भइरहेको निर्देशक तथा निर्माता रिजालले जानकारी दिए । बेलायतमा रहेर दन्त चिकित्सा पेसा गरिरहेका रिजाल यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।

गीतकार तथा चिकित्सक भोला रिजालका छोरा कपिल फिल्मले दर्शकको मन जित्ने बताउँछन् । ‘नेपालमा पर्याप्त स्टुडियो नभएकाले मुम्बईको अत्याधुनिक स्टुडियोमा हामी काम गर्दैछौ,ं’ उनले भने ।

‘मेरो हजुरआमा भन्नुहुन्थ्यो९ गरेपछि राम्रैसँग गर्नुपर्छ, बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन भन्दा प्राइम फोकसको नाम अगाडि आयो । ब्रम्हास्त्र जस्तो ६ सय करोडको फिल्म बनाएको स्टुडियो भनेपछि प्राइम फोकसमै आउने निधो गरियो ।’

सम्पादनको लागि मुम्बई पुगेका अभिनेता नेपाल त्यहाँको स्टुडियोले नेपाली फिल्मलाई दिएको माया र सम्मानको कदर गर्छन् । उनले भने, ‘उहाँहरुले बलिउडलाई जस्तै हामीलाई पनि सम्मान दिनुभएको छ ।’

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिंघम’जस्ता बलिउडका फिल्ममा ध्वनि मिश्रण गरेका सुवीर दासले नेपाली फिल्म ‘ह्यारी कि प्यारी’मा काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउँछन् । पाश्र्वध्वनि संगीतमा काम गरिरहेका बापीले ‘ह्यारीकी प्यारी’ मनोरञ्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए । ‘उहाँहरुले भावनात्मक फिल्म बनाउनुभएको छ । जसमा नेपालको ग्रामीण भेगलाई मज्जाले उतार्नु भएको छ,’ बापीले भने ।

पर्वत जिल्लामा छायांकन गरिएको यो फिल्मको प्रदर्शन मिति चुनावका कारण यसअघि सार्वजनिक गरिएको थिएन ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

४८ मिनेट अगाडि
एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक