बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सज्जनराज वैद्य बने २०२२ मा स्पटीफाइमा धेरै सुनिएका नेपाली गायक (सूचीसहित)

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सज्जनराज वैद्य बने २०२२ मा स्पटीफाइमा धेरै सुनिएका नेपाली गायक (सूचीसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२१ मा नेपालमा लन्च भएयता इन्टरनेटमा विश्वकै ठूलो संगीत प्लेटफर्म स्पटीफाइको लोकप्रियता बढिरहेको छ । नेपाली गीत–संगीतले पनि यसमा प्रवेश पाउन थालेका छन् ।

यसैबीच, स्पटीफाइले सन् २०२२ मा सबैभन्दा बढी सुनिने नेपाली गायक र संगीतबारे तथ्यांक सार्वजनिक गरेको छ, जसले स्पटीफाइका नेपाली श्रोताको रुचिबारे थाहा हुन्छ ।

स्पटीफाइले तीन विधा : नेपालमा बढी सुनिएको गायक, नेपालबाहिर बढी सुनिएको नेपाली गायक र नेपालभित्र बढी सुनिएको नेपाली गायकको गीतको सूची सार्वजनिक गरेको छ ।

सज्जनराज वैद्य सन् २०२२ मा नेपालभित्र सबैभन्दा धेरै सुनिने गायक बनेका छन् । गायक सगुन नेपाल बाहिर सबैभन्दा धेरै सुनिएका नेपाली गायक बनेका छन् भने समीर श्रेष्ठको गीत ‘थामन हात’ स्पटीफाइमा यस वर्ष बढी सुनिएको गीत बनेको छ ।

नेपालभित्र धेरै सुनिएका नेपाली गायक

१) सज्जनराज वैद्य २) ट्राइबल रेन, ३) समीर श्रेष्ठ, ४) योवेश थापा, ५) ग्यारेज म्युजिक, ६) भिटेन, ७) भेक, ८) अल्बाट्रस, ९) स्वप्न सुमन, १०) फोसिल, ११) द ड्रिमक्याचर्स अफिसियल, १२) आकाश खड्का, १३) आशुतोष केसी, १४) दोङ

नेपालबाहिर धेरै सुनिएका नेपाली गायक

१) सगुन, सज्जनराज वैद्य, २) योवेश थापा, ३) ट्राइबल रेन, ४) भिटेन, ५) समीर श्रेष्ठ, ६) ग्यारेज म्युजिक, ७) मनोज, ८) ओएसिस थापा, ९) भेक, १०) व्रिजेश श्रेष्ठ, ११) प्रवेश मल्लिक, १२) आयुष गौचन, १३) अल्बाट्रस १४) कालीप्रसाद बाँस्कोटा

नेपालभित्र बढी सुनिएका नेपाली गायकका गीत

१) थामन हात (समीर श्रेष्ठ)

२) सस्तो मुटु (सज्जनराज वैद्य)

३) नगन्य माया (सज्जनराज वैद्य)

४) लाखौं हजारौं (योवेश थापा)

५) चिट्ठीभित्र (सज्जनराज वैद्य)

६) भनाइ (ट्राइबल रेन)

७) माया (आशुतोष केसी)

८) रिसाउने भए (सुशान्त केसी)

९) माया (आयुष गौचन)

१०) मुस्कुराएर (सुशान्त केसी)

११) मायालु (भेक)

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

११ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

११ घण्टा अगाडि

१२) मुस्कान (सज्जनराज वैद्य)

१३) आँखाले (योवेश थापा)

१४) चार दिवार (समीर श्रेष्ठ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक