आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको घोर निन्दा एवं भत्र्सना गर्दै सिमानाजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमामहाकालीनदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहललिन नेपाल सरकारसंग जोडदार माग गरेका छन । प्रवक्ता प्रकाण्डले मंगलबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। प्रवक्ता प्रकाण्डले भारतीयपक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस भन्दै घाईते ४ जना विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “१) गतआईतबार मंसिर १८ गते दार्चुला जिल्लास्थित खलंगा बजार र भारतस्थित धार्चुला जोड्ने झुलुङ्गे पुल मूनी महाकाली नदीको नेपाली भूमि पर्ने बगर मिचेर भारत सरकारले सड्क बनाएपछि खलंगावासी नेपाली जनताले त्यसको विरोध गर्दा भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलासपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाईते भएको घटनाले हाम्रो पार्टीको ध्यान गंभिर रुपमा आकर्षित भएको छ । भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ ।
२) सिमाना जस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा महाकाली नदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहल लिन नेपाल सरकारसंग पार्टी विशेष माग गर्दछ ।
३) भारतीयपक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस भनीजोडदार माग गर्दछ ।
४) घाईते ४ जनाविद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामनागर्दछौं । “

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४३ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक