शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

‘अवतार-२’ :भारतमा १० करोडको ओपनिङ प्रक्षेपण, नेपालमा अर्को सातादेखि टिकट बिक्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘अवतार-२’ :भारतमा १० करोडको ओपनिङ प्रक्षेपण, नेपालमा अर्को सातादेखि टिकट बिक्री

(L to R) Kate Winslet, Sigourney Weaver, Director James Cameron, Zoe Saldana and Sam Worthington attend a photocall for Avatar: The Way of Water at the Corinthia London on December 4, 2022 in London, England. (Photo by StillMoving.net for Disney)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज हुन १० दिन बाँकी रहँदा भारतमा आक्रामक टिकट बिक्री भएको छ ।

व्यापार विश्लेषकका अनुसार जसरी यसले अग्रिम टिकट बिक्री गरिरहेको छ, उसैगरी भारतमा बम्पर व्यापार गर्नसक्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘अवतार २’को एड्भान्स बुकिङमा एक लाख भन्दा बढी टिकट बिक्री भएका छन् । ८४ हजारभन्दा बढी टिकट भारतमा थ्रीडी र आइम्याक्स संस्करणका लागि हुन् । सोमबार बेलुकासम्म ‘अवतार २’ले ४ करोड २४ लाख भारु बराबरको टिकट बिक्री गरेको छ ।

फिल्मले चाँडै ५ करोड भारुको आँकडा छुने अनुमान छ । एड्भान्स टिकट बिक्रीको आँकडा हेर्दा फिल्मले भारतीय बक्स अफिसमा १० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । मार्भल फिल्मको जस्तो सामाजिक सञ्जालमा ‘अवतार(२’ लाई लिएर भयंकरै हल्ला त छैन, तर बुकिङ चाहिं आक्रामक देखिएको छ ।

पुस १ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको नेपालमा अग्रिम टिकट बुकिङ खुलाइएको छैन । तर नेपालमा पनि यो फिल्मलाई लिएर निकै चर्चा छ । डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्न सक्ने जनाइएको छ । नेपालमा चाहिं अर्को सातादेखि टिकट बिक्री गर्ने वितरक तथा मल्टिप्लेक्सले जनाएका छन् । यसैबीच, फिल्मलाई नेपाली समयानुसार गएराति बेलायतको राजधानी लण्डनमा भव्य प्रिमियर गरिएको छ । निर्देशकसहित कलाकारहरु यतिबेला लण्डन पुगेका छन् ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

४७ मिनेट अगाडि
एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक