बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

अमेरिकामा ३ सय वटा आइफोन किने लगत्तै यसरी लुटिए !

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । न्युयोर्कका एकजना व्यक्तिले फिफ्त्थ एभेन्यूमा रहेको एप्पल फ्ल्यागशिप स्टोरबाट ३०० वटा आइफोन किने, तर स्टोरबाट निस्किएको केही बेरमा नै उनी लुटिएको बताइएको छ ।

कुनै पनि कुरा अनलाइनमार्फत् अर्डर गरेर घरसम्मै मगाउने मिल्ने यो समयमा पनि यी व्यक्ति म्यानहटनको एप्पल स्टोरमा गएर एप्पलको ब्रान्डको केही झोला बोकेर निस्किए । तर निस्केर आफ्नो कारतिर जाँदै गर्दा उनी लुटिए ।

लुटेराले उनको १२५ वटा स्मार्टफोन लुटे जसको मूल्य करिब ९५,००० अमेरिकी डलर अर्थात् १ करोड २४ लाख रुपैयाँ जति पर्छ ।

एनवाईडीपीद्वारा जारी वक्तव्यका अनुसार नाम नखुलाइएका ती २७ वर्षे व्यक्ति फिफ्त्थ एभेन्यु एप्पल स्टोरका नियमित ग्राहक थिए । उनले सधैँ धेरै परिमाणमा आइफोन किन्ने गर्दथे र यसलाई पुनः बिक्री गर्ने गर्दथे । तर उनले ती फोन मध्य रातमा किनेका थिए, उनले किन यस्तो गरे भन्ने रहस्य खुलेको छैन । प्रहरीका अनुसार तीनवटा झोलामा आइफोन बोकेर हिँडिरहेका बेला एकजना मानिसलाई उनलाई तानेर र नजिकै भएका अर्का दुईजनाले झोलामा भएको सामान सुम्पिन बताए ।

तर उनले अस्वीकार गरे, ती लुटेराले जबर्जस्ती झोला तान्न खोजे, उनीहरुबीच मुक्का मुक्की पनि भयो । एकजना लुटेराले उनको अनुहारमा मुक्का हाने र एउटा झोला लिएर जान सफल भए । अडिटी सेन्ट्रलका अनुसार उनको किनबेच गर्ने बानीका कारण लुटेराले केही समयदेखि उनलाई निगरानी गरिरहेको हुनसक्ने प्रहरीको भनाई छ । यो विषय अझै अनुसन्धानको क्रममा छ । यसबारे केही जानकारी भए प्रहरीले अग्रसर हुन आह्वान गरेको छ । फिफ्त्थ एभेन्यूमा रहेको एप्पल स्टोर सातै दिन चौबिसै घण्टा खुल्ला हुन्छ । त्यतिबेला ब्ल्याक फ्राइडे सेल भइरहेको थियो ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

४३ मिनेट अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक