शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अघि बढ्यो रविको पासपोर्ट र नागरिकताको छानबिन, विवरण उपलब्ध गराउन अमेरिकी दूतावासलाई पत्राचार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अघि बढ्यो रविको पासपोर्ट र नागरिकताको छानबिन, विवरण उपलब्ध गराउन अमेरिकी दूतावासलाई पत्राचार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– रवि लामिछानेको नागरिकता र पासपोर्टबारे जानकारी दिन अपराध अनुसन्धान महाशाखाले अमेरिकी दूतावासलाई पत्राचार गरेको छ।

गृह मन्त्रालयमा उजुरी परेपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले चितवन २ बाट निर्वाचित भएका लामिछानेको निष्क्रिय नागरिकता र दोहोरो पासपोर्टबारे शुक्रबारदेखि छानबिन थालेको थियो।

त्यसबारे थप प्रमाण जुटाउन महाशाखाले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासलाई पत्राचार गर्दै विवरण उपलब्ध गराउन आग्रह गरेको एक अधिकारीले जानकारी दिए।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि २०५० मा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता स्वतः निष्क्रिय भएको थियो। नेपाल फर्किएपछि निष्क्रिय भएको नागरिकता जगाउन उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि गरेका छैनन्।

त्यस्तै उनले अमेरिकी नागरिकताको आधारमा सन् २०१४ मा त्यहाँको पासपोर्ट लिएका थिए। र उनी नेपाल फर्किएपछि सन् २०१५ ९२०७२ साल जेठ १३० मा निष्क्रिय भइसकेको नेपाली नागरिकताका आधारमा नेपालको समेत पासपोर्ट लिएको खुलेको छ।

उनले सन् २०१८ (२०७५ जेठ ३)सम्म अमेरिकी राहदानी लिएको स्वीकार गरेका छन्। त्यसपछि उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग्ने प्रक्रिया अघि बढाएको सार्वजनिक भएका विवरणहरुले देखाउँछ।

झुठा कागजात (नागरिकता)का आधारमा पासपोर्ट लिनु राहदानी ऐन २०७६ अनुसार कसुर जन्य कार्य हो।

यदि कसैले झुठा विवरण पेश गरेर पासपोर्ट लिएको ठहरेमा उक्त ऐनअनुसार दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। उनले निष्क्रिय नागरिकताका आधारमा दिएको उम्मेदवारी पनि रद्द भएर निर्वाचित सांसद गुम्ने खतरा छ।

यो पनि पढ्नुहोस्

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

१ घण्टा अगाडि
प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक