बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

रोनाल्डोको सपनामा स्वीट्जरल्यान्डको चुनौती

rishi by rishi
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रोनाल्डोको सपनामा स्वीट्जरल्यान्डको चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्व फुटबलको महान फुटबलरको सूचीमा आफूलाई उभ्याउन र वर्तमान फुटबल जगतमा आफ्नो पकड कायम गर्नका लागि पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई यो सुन्दर मौका हो। युरोपियन छनोटका क्रममा प्लेअफको कठिन यात्राबाट गुज्रिएको पोर्चुगल विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।

उसका लागि पाँच पटक विश्वकप खेलिसकेका क्रिष्टियानो रोनाल्डो केन्द्रमा छन्। यिनै रोनाल्डो आफ्नो करिअरको उतरार्द्धमा विश्वकप जित्दै आफ्नो करिअरको सर्वकालीन महान खेलाडी बन्ने लक्ष्यमा छन्। त्यसको पहिलो खुट्किलो भनेको प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डको चुनौती पन्छाउनु हो।

पोर्चुगल र स्वीट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रह्यो।

दक्षिण कोरियासँग हारे पनि पोर्चुगल आफ्नो फुटबल इतिहासमा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न सफल रह्यो।

स्वीट्जरल्यान्डको नकआउट चरण यात्रा भने केही कठिन छ। उसले शुक्रबार राति मात्र सर्बियालाई हराएको थियो, त्यो पनि सानदार पुनरागमनका साथ। त्यसैले आत्माविश्वासी स्वीट्जरल्यान्ड पोर्चुगलका लागि ठूलो चुनौती हो। स्वीट्जरल्यान्ड आफूसमानको प्रतिद्वन्द्वीलाई हराएर नयाँ इतिहास बनाउने प्रयासमा हुनेछ।

यी दुई टिमबीच अहिलेसम्म कुल २५ भिडन्त भएका छन्। जसमा स्वीट्जरल्यान्डले ११ खेलमा जित निकालेको छ। पोर्चुगलले भने ९ खेलमा जित निकालेको छ। ५ खेल बराबरीमा सकिएको छ। तुलनात्मक रुपमा पोर्चुगलभन्दा स्वीट्जरल्यान्डको इतिहास बलियो छ।

पछिल्लो पटक गत जुनमा भएको युइएफए नेसन्स लिगमा भएका दुई खेलमा एक खेलमा पोर्चुगल ४–० र अर्को खेलमा स्वीट्जरल्यान्ड १–० ले विजयी भएका थिए। त्यसैले पोर्चुगल र स्वीट्जरल्यान्डबीचको यो खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।

नेपाली समयअनुसार खेल राति १२ः४५ मा लुसिल स्टेडियममा सुरु हुनेछ।

यो पनि पढ्नुहोस्

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

१ मिनेट अगाडि
लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक