शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कोरियाली कप्तान सनले क्षमता अनुसार विश्वकपमा प्रदर्शन गर्न सकेनन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कोरियाली कप्तान सनले क्षमता अनुसार विश्वकपमा प्रदर्शन गर्न सकेनन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रिमियर लिग क्लब टोटनह्यामका उत्कृष्ट एसियाली स्ट्राइकर मानिएका सनले विश्वकपमा आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् ।

दक्षिण कोरियाका कप्तान सन ह्युङ मिन दक्षिण कोरियाका लागि मेसी, रोनाल्डो र नेइमारको संयुक्त प्याकेज हुन् । एङ्कल इन्जुरी निको भएपछि मैदान फर्किएका ब्राजिलका सुपरस्टार नेइमारले सोमबार भएको खेलमा गोल गरे । दक्षिण कोरियाका एक मात्र सुपरस्टार मानिएका सनका लागि ब्राजिलसँगको खेल आफ्नो प्रतिभा र क्षमता देखाउने ठूलो मौका थियो । तर त्यो मौका त्यसै गयो ।

उनले भनेका छन्, ‘हामीले सबैथोक दिएर खेल्यौं । ब्राजिल उत्कृष्ट टिम हो । हामीले उनीहरुलाई ठाउँ दिने बित्तिकै उनीहरुले गोल गर्छन् । तर हामीले जसरी खेल्यौं त्यसमा मलाई गर्व छ । म कुनै पनि खेलाडीलाई दोष दिन चाहन्न किनभने उनीहरुले खेलमा आफ्नो शतप्रतिशत दिएका थिए ।’

सनका लागि भने यो विश्वकप त्यति सफल रहेन । उनको आँखामा चोट लागेका कारण उनलेसुरक्षाका लागि फेस मास्क लगाएर खेले । उनको चोटको कारण पनि उनी केही विचलित भए भनौं भने सोही खेलमा नेइमारले ब्राजिलका लागि ७६ औं गोल गरे ।

एङ्कल इन्जुरीपछि फर्किएका नेइमारले लय समाते । उनको टिम प्रतियोगितामा सबैभन्दा सफल टिमको रुपमा छैटौं विश्वकप उपाधिको दाबेदारी पेश गरिरहेको छ ।

टोटनह्याममा एक उत्कृष्ट स्ट्राइकरको स्थान बनाएका सनको तुलना मोहम्मद सलाहसँग गरिन्थ्यो । उनले इङ्लीस प्रिमियर लिगमा २३ गोल गरेका थिए ।

तर यस विश्वकपमा सनले एक गोल पनि गर्न सकेनन् । अल रयान स्टेडियममा भएको खेलमा मध्यान्तरसम्मको नतिजा ४–० थियो । जब खेलको दोश्रो हाफ सुरु भयो तब दक्षिण कोरियासँग खेलमा फर्किने मौका आएको थियो । सनले एक पटक प्रयास पनि गरे तर बल गोलरक्षकको हातमा पुग्यो । त्यसबीच गोलमालमा हानेको प्रहार पुन रोकियो ।

खेलमा अपेक्षित नतिजा नआए पनि दक्षिण कोरिया भने आफ्नो प्रदर्शनलाई लिएर खुसी छ । तर केहीले भने ब्राजिललाई परास्त गर्न सक्ने आश लिएका थिए ।

पोर्चुगललाई २–१ ले पराजित गर्दै समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको दक्षिण कोरियाले उक्त खेलमा उत्कृष्ट खेल देखाएको थियो । थप गरिएको समयमा हाङ हि चानले गोल गर्दै दक्षिण कोरियालाई अप्रत्याशित नतिजा दिलाए ।

उक्त गोलका लागि सनले चानलाई असिस्ट गरेका थिए । उक्त पास एक जटिल पास थियो । खेलमा उनले कप्तान र एक उत्कृष्ट स्ट्राइकरको भूमिका निर्वाह गरे । उक्त जितको खुसी पनि राम्रो मनाइयो । तर सनले विश्वकपमा एक पनि गोल नगर्नु भनेको उनको क्षमता अनुसार सोचेको नतिजा नआउनु हो ।

यो पनि पढ्नुहोस्

संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठक आज बस्दै

संसदीय समितिहरूको सभापतिको निर्वाचन आज

२ घण्टा अगाडि
आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक