दिल्लीलाई पराजित गर्दै कोलकोता आइपिएलको फाइनलमा



Dharana    

access_time 14 Oct 2021

काठमाडौँ / कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग ९आइपिएल० को फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकोताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकोता १९।५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।यो जितपछि कोलकोताले फाइनलमा चेन्नई सुपरकिंग्सको सामना गर्ने छ । अब फाइनल खेल आगामी शुक्रबार हुने छ ।    



Share Your Thoughts