साविक विजेता चेल्सीको विजयी सुरुवात



Dharana    

access_time 15 Sep 2021

काठमाण्डौ / च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो ।

समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ । 

 



Share Your Thoughts