२२ एसपीहरुको सरुवा, कसले कहाँ जिम्मेवारी पाए?


अगर बत्ती

Dharana    

access_time 21 Nov 2021

काठमाडौँ / प्रहरी प्रधान कार्यालयले २२ जना एसपीहरुको सरुवा गरेको छ।

सप्तरीमा अबिनारायण काफ्ले, सर्लाहीमा कृष्ण प्रसाईँ, धनुषामा बसन्त रजौरे, पर्सामा रमेश बस्नेत, धादिङमा राकेश सिंह, तनहुँमा राजेन्द्रबाबु रेग्मीले जिल्ला प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यस्तै, स्याङ्जामा राजीवबहादुर बस्नेत, नुवाकोटमा रामप्रकाश शाह, मकवानपुरमा सुरेन्द्रबहादुर गुरुङले प्रमुखको जिम्मेवारी पाएका छन्।

अन्य जिम्मेवारीमा सरुवा भएकाहरुको सूची यसप्रकार छ:



Share Your Thoughts