गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका


अगर बत्ती

access_time 25 Nov 2022

गुल्मी  । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।  शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। 

ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए।  निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ। 

 यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।



Share Your Thoughts