गगन थापाविरूद्व“मुकुन्दे” चुनाव उठने


अगर बत्ती

access_time 05 Aug 2022

काठमाडाैं । नेपालका लोकप्रिय सामाजिक ब्यक्तित्व मुकुन्द घिमिरे `मुकुन्दे ´ काठमाडौं ४ बाट चुनाव उठने भएका छ्न । सामाजिक संजालमा उनले एक पोस्टर समेत सार्वजनिक गरेका छन ।

नेपाली काङ्ग्रेसका युवा नेता भनिएका गगन थापासँग उनले प्रतिस्पर्धा गर्न लागेका हुन । स्वतन्त्र उम्मेद्बारीका प्रमुख अभियन्ता घिमिरेले उम्मेद्बारी दिने भएपछि सामाजिक संजालमा बहस सुरु भएको छ ।

काठमाडौंले सधैं नयाँ अनुहार खोजिरहेको सन्दर्भमा गणतन्त्रवादी मुकुन्द घिमिरे पुराना अनुहारका निम्ति प्रमुख चुनौती भएका छ्न । शहर बजारमा देखिरहेको दक्षिणपन्थी लहर विरुद्ध उनको उम्मेद्बारी हुने देखिन्छ ।



Share Your Thoughts