स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण सुरू


अगर बत्ती

access_time 23 Jun 2022

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै छन्। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको सो कार्यक्रम बिहान ११ बजेबाट सुरू हुने भएकाे छ ।



Share Your Thoughts