एमाले सचिवालय बैठक बस्दै


अगर बत्ती

access_time 13 Jun 2022

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ।

सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको ती नेताले जनाए। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको उनले जनाएका छन्।आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका एक नेताले जानकारी दिएका छन्।



Share Your Thoughts