काठमाडाैं । टोखा नगर पालिकामा कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार हरुले अग्रता बनाएका छन ।
वार्ड नं ५ सम्म गणना सकिदा कांग्रेसकी मेयरकी उम्मेदवार रजनी थापामा २ सय २० मतको अग्रता बनाएकी छिन भने उपमेयरका उम्मेदवार मुरारी तामाङले ४ सय १४ मतले अग्रता बनाएका छन ।
अहिले वार्ड नं. ६ को मतगणना जारी रहेकाे छ ।