भरतपुरमा रेनुलाई विजय सुवेदीले उछिने


अगर बत्ती

access_time 16 May 2022

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल पछि परेकी छन्।

पछिल्लो ६७७७ मतगणनामा एमालेका विजय सुवेदीले २४६८ मतसाथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले उनीभन्दा ३ मत कम अर्थात २४६५ ल्याएकी छन्।

नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले  ८०५ मत ल्याएका छन्।नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले  ८०५ मत ल्याएका छन्।



Share Your Thoughts