नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्।
नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्।नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्।
नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्।