२८ वर्षीय इन्जिनियर बने गाउँपालिका अध्यक्ष


अगर बत्ती

access_time 16 May 2022

नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्।

नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्।नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा २८ वर्षीय इन्जिनियर निर्वाचित भएका छन्। उनले ४ हजार ५९ मत पाएका छन्।

नेकपा एमालेका तर्फबाट २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष बनेका हुन्।



Share Your Thoughts