काठमाडौँ- काठमाडौं महानगरपालिकाको पछिल्लो गणनाअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४९०५ मत पाएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन्।तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३१५ मत पाएकी छन्।