कामपा वडा १ र ३२ बाट मतगणनाको तयारी


अगर बत्ती

access_time 14 May 2022

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी थालिएको छ।   

 राष्ट्रिय सभागृहमा मतगणना गर्ने तयारी थालिएको हो।   

 काठमाडौं महानगरपालिकाको मतगगणना वडा नम्बर १ र ३२ बाट मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।



Share Your Thoughts