access_time 14 May 2022
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी थालिएको छ।
राष्ट्रिय सभागृहमा मतगणना गर्ने तयारी थालिएको हो।
काठमाडौं महानगरपालिकाको मतगगणना वडा नम्बर १ र ३२ बाट मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
Dharananews.com