सर्वाधिक चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बस्न लागेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठकपछि नै मतगणनाका बारेमा टुंगो लाग्ने जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
यो निर्वाचनमा मेयरका लागि रेणु दाहाल र विजय सुवेदीका बीचमा टक्कर हुनेछ ।