चितवनमा सर्वदलीय वैठक बस्दै


अगर बत्ती

access_time 14 May 2022

सर्वाधिक चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बस्न लागेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठकपछि नै मतगणनाका बारेमा टुंगो लाग्ने जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

यो निर्वाचनमा  मेयरका लागि रेणु दाहाल र विजय सुवेदीका बीचमा टक्कर हुनेछ ।



Share Your Thoughts