शनिबार बिहान ८ बजेदेखि काठमाडौँको मतगणना


अगर बत्ती

access_time 14 May 2022

काठमाडौँ- काठमाडौं महानगरपालिकामा शनिबार बिहान ८ बजेबाट मत गन्न सुरू गरिने भएको छ।  राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।   पहिलो चरणमा वडा नम्बर १ बाट ५ सम्मको मतगणना गरिनेछ भने क्रमैसँग थप वडाहरूको मत गनिने बैठकका एक सहभागीले बताए।



Share Your Thoughts