मनाङको नार्पाभूमिमा कांग्रेस विजयी


अगर बत्ती

access_time 14 May 2022

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।  लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।   मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् ।  ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको छ।



Share Your Thoughts