बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


अगर बत्ती

access_time 24 Jan 2022

काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।     

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जनाए । 

बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएकाले महत्त्वपूर्ण राजनीतिक र संवैधानिक निर्णय नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 



Share Your Thoughts