नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि

अगर बत्ती

access_time 13 Jan 2022

धनगढी । नेकपा एमाले कैलालीका इन्चार्ज एवंम् पूर्ववन तथा वातावरण मन्त्री नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार बिहान कोरोना संक्रमण पुुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।     

रानाका स्वकीय सचिवकमल रानाले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान परीक्षण गराउँदा संक्रमण पुुष्टि भएको जानकारी दिए । उनकाअनुसार कोरोना देखिएपछि राना अहिले होम आइसोलेसनमा बसेका छन् । रानाले आफ्नो सम्पर्कमा रहेकाहरूलाई कोरोना परीक्षण गराउन आग्रह पनि गरेको निजी सचिवालयले जनाएको छ ।

Share Your Thoughts