राष्ट्रिय सभा बैठक माघ ३ गते बस्ने


अगर बत्ती

access_time 09 Jan 2022

काठमाडौं । मंगलबार (पुस २७ गते) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।     

राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।   

  'विशेष कारणवस' मंगलबार बैठक बस्न नसक्ने भएका कारण माघ ३ गतेका लागि सारिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। 



Share Your Thoughts