चीन उडे वर्षमान पुन


अगर बत्ती

access_time 26 Nov 2021

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा थप उपचार हुनेछ । 

 जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए ।  नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला चीनको सेन्जेन उडेका छन् ।



Share Your Thoughts