प्रचण्ड र पूर्णबहादुर खड्काबीच भेट



access_time 14 Sep 2021

 काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेट भएको छ।           

दुई नेताबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेट भएको हो।       

भेटमा मन्त्रिपरिषद्, एमसीसी तथा गठबन्धनका विषयमा छलफल भएको जनाएको छ।     भेट सकेर प्रचण्ड प्रतिनिधि सभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन्।



Share Your Thoughts