विप्लव नेतृत्वकाे नेकपाका नेता धर्मेन्द्र बास्तोलासहित चार गिरफ्तार



access_time 13 Jan 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ।

आज अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।



Share Your Thoughts