कालीमाटीको माछा र तरकारी बजारमा महानगरकाे अनुगमन टोली(फाेटाे फिचर)


अगर बत्ती

Dharana    

access_time 01 Oct 2022

काठमाडौँ – काठमाडौँस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौँ महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली पुगेकाे छ ।

दसैँ, तिहारलगायतका चाडबाडका बेलामा तरकारी तथा मासुकाेकाे अनुगमन गर्न महानगरकाे टाेली आज त्यहाँ पुगेकाे हाे ।

टोलीले आज शनिबार महानगरभित्र रहेको सबै माछापसल र तरकारी पसलहरुमा अनुगमन गर्दैछ ।

तस्बिरहरू:



Share Your Thoughts