सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभाको मिति तय


अगर बत्ती

Dharana    

access_time 30 Sep 2022

काठमाडौं । सिटिजन्स बैंक सञ्चालक समितिको बैठकले सोह्रौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कात्तिक ४ गते साधारण सभा गर्ने तय भएको बैंकले जनाएको छ। 

 साधारणसभामा ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।   

सिटिजन्स बैंकले आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

साधारणसभामा ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।  सिटिजन्स बैंकले आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



Share Your Thoughts