नारायण थापाको नघोच यो छाती


अगर बत्ती

Dharana    

access_time 20 Sep 2022

 काठमाडौं । युवा गायक नारायण थापाको स्वरमा सजिएको मर्मश्पर्शी ‘नघोच यो छाती’ गीतको सुन्दर भिडियो सार्वजनिक भएको छ ।

अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत, संगीत संयोजन चाँद सिंह, मिक्सिङ र मास्टरिङ साजन शाह, छायाँकार उत्तम हुमगाईं,  निर्देशन जीवन शाही, सम्पादन दिन्सन शाहको रहेको छ ।

आमेश भण्डारी, कमल सिंह, प्रतिक्षा काफ्लेको जीवन्त अभिनय रहेको ‘नघोच यो छाती’ बोलको भिडियो आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटल मार्फत दर्शक तथा श्रोता माझ आएको हो । 




Share Your Thoughts