आज ऋषि पञ्चमी


अगर बत्ती

Dharana    

access_time 01 Sep 2022

काठमाडाैं ।  आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ ।

आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउने चलन रहेकाे  छ । 

  काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ ।

हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।



Share Your Thoughts