टाेखा क्येब: काे साताैं बार्षिक उत्सव सम्पन्न


अगर बत्ती

Dharana    

access_time 28 Jun 2022

काठमाडौं । टाेखा नगरपालिकाबाट निर्वाचित हुनु भएकाे जनप्रतिनिधहरूलाई बढाई ज्ञापन गरी टाेखा क्येब: काे साताैं बार्षिक उत्सव  मनाएकाे छ । 

साे कार्यक्रममा टोखा नगरपालिका नगरपिता  मेयर प्रकाश अधिकारीले टोखाकाे पर्यटन प्रबद्वन गर्नका लागि प्रतिबद्वता व्यक्त गरेका थिए । साथै टोखाको सम्पदा र संस्कृति सरक्षण गर्न लागिरहेको  जनाउँदै टोखामा परम्परागत कलात्मक डाछि इट्टा घर बनाउनेलाई नक्सा पास गर्दा छुट नगरपालिकाले दिने जनाएका छन् । 

प्रमुख अतिथि इश्वर पाेखरेल विषेश अतिथि तथा प्र अध्यक्ष  हेमराज श्रेष्ठ अतिथि मेयर प्रकाश अधिकारी उपमेयर मुरारी तामाङ निवर्तमान उपमेयर ज्ञानमाया डंगोलले पि कार्यक्रममा उपस्थिति जनाएका थिए । 

साे बार्षिक उत्सवकाे उपलक्ष्यमा टाेखाकाे पहिलो नर्स हिरा देवी डंगोलकाे  युवा वयस्यकहरूमा " पाेषण ज्ञान र व्यवहार " पुस्तक  बिमाेचन पनि गरिएकाे थियाे । 

कार्यक्रममा क्येबकाे कल्पनाकार एंवम् समाजसेवी मनिराज डंगोल क्येब: स्थापनाकाे महत्त्व एवम् सेयर सदस्यहरुकाे साथसहयाेगलाई धन्यवाद प्रकट गर्दै  अहिलेसम्म ११ जना सदस्यहरु अब्बल रहेकाे जनाउँदै मनिराज डकर्मी निर्मान व्यवसायी समाजसेवी  क्येब: कल्पनालाइ  यथार्थमा धाल्न सफल, सुशान्त डंगोल समाजसेवी, निमार्ण व्यवसायी  दिपेन्द्र डंगोल (कान्छा)  निर्माण व्यवसायी कृषि व्यवसायी, यातायात व्यवसायी, समाजसेवी लक्ष्मी नारायण श्रेष्ठ टाेखा निर्माण व्यवसाहि संघकाे निवर्तमान अध्यक्ष प्रशान्त डंगोल साहित्य क्षेत्रमा पहिलाे माक्र्सवादी सिद्दान्तमा अधारित पश्चिममा शैलीकाे सांस्कृतिक  महाकाव्य रचयिता, प्रेमलाल महर्जन फुटबल खेलाडी यवम समाजसेवी,सजन डंगोल ए डिभिजन फुटबल खेलाडी, हरिकृष्ण श्रेष्ठ वडासदस्य  विशाल स्काउट शिक्षक  उपस्थित रहेकाे कार्यक्रममा  सम्पुर्ण सदस्य हरुला बधाई ज्ञापन गरेका थिए ।




Share Your Thoughts