देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिए


अगर बत्ती

Dharana    

access_time 15 Jun 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।   

आज १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



Share Your Thoughts