एकैदिन १५ जनामा सङ्क्रमित थपिदा १३ जना निको


अगर बत्ती

Dharana    

access_time 14 Jun 2022

काठमाडाैं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पिसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यस्तै, २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् ।

हाल देशभर १०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज कसैको मृत्यु भएको छैन । 

आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १९ हजार ६१५पुगेको छ ।



Share Your Thoughts