चाैबिस घण्टामा १५ जना कोरोना संक्रमित थपिए


अगर बत्ती

Dharana    

access_time 13 Jun 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरसको संक्रमण कोभिड-१९ पुष्टि भएको छ । यो अवधिमा १३ जना कोभिड-१९को संक्रमणबाट मुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ११ जनाको नमुना परीक्षण गरिएको थियो ।   

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १०२ जना रहेको छ ।



Share Your Thoughts