त्रिविमा पि.एच.डी तहमा भर्ना खुल्यो


अगर बत्ती

Dharana    

access_time 13 Jun 2022

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुला गरेको छ । शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसन त्रि.वि. कीर्तिपुरमा शैक्षिक सत्र २०७८-०७९ का लागि सातौं व्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवदेन फाराम भर्नाका लागि खुला गरेको हो । 

 जेठ २९ गते देखि लागु हुने गरी भर्ना खुल्ला गरेको त्रिभुवन विश्वविद्यालयले सोमबार सूचना जारी गरेको छ । आवेदन फारम असार २४ गतेसम्म रहने सूचनामा उल्लेख गरेको छ । 



Share Your Thoughts