त्रिवि परिक्षामा प्रश्नपत्रमा चरम लापरवाही


अगर बत्ती

Dharana    

access_time 08 Jun 2022

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयमा पुनः अघिल्लो वर्षसँग प्रश्नपत्र हुबहु जुधेको छ।  बुधबार भएको राजनीतिशास्त्र एमएको परीक्षामा अघिल्लो वर्षसँग जस्ताको त्यस्तै प्रश्नपत्र दोहोरिरएको हो।   

यसै हप्ता स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र पनि अघिल्लो वर्षसँग हुबहु मेल खाएको थियो।  उक्त प्रश्नपत्रबारे त्रिविले छानबिन अघि बढाइरहेका बेला बुधबार राजनीतिशास्त्रको पनि प्रश्नपत्र अघिल्लो वर्षसँग मेल खाएको हो।



Share Your Thoughts