भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले ओहोदाको प्रमाणपत्र बुझाए


अगर बत्ती

Dharana    

access_time 11 May 2022

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।



Share Your Thoughts