एकैपटक ६७३ इन्स्पेक्टरको सरुवा


अगर बत्ती

Dharana    

access_time 08 Apr 2022

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले एकैपटक ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ।     निर्वाचन आयोगले आचारसंहिता लगाउने तयारी गरेको दिन नै ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो।   

चैत २४ गतेको प्रहरी महानिरीक्षकको निर्णयले उनीहरूले सरुवा गरिएको उल्लेख छ।    आउँदो वैशाख महिनाको तलब, भत्ता हाल सरुवा भएको ठाउँबाट नै पाउने गरि उनीहरूको सरुवा भएको हो।





Share Your Thoughts