काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या करिब ५३ हजार


अगर बत्ती

Dharana    

access_time 25 Jan 2022

काठमाडौं । काठमाडौं उपत्यकामा ४ हजार ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ३ हजार ६३४ जना रहेका छन् भने भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।




Share Your Thoughts