भारतीय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण


अगर बत्ती

Dharana    

access_time 11 Jan 2022

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ।

रक्षामन्त्री सिंहले सोमबार ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

भारतमा कोरोना संक्रमितहरुको संख्या तीव्र हुँदै गइरहेको छ।

सोमबार भात्रै भारतमा कोरोना भाइरस संक्रमितको संख्या झन्डै १ लाख ८० हजार पुगेको छ।



Share Your Thoughts